यसपटक दशैमा टिका थिएन । दशैको छुट्टीमा के गर्ने ? कहाँ जाने भई रहेको थियो । साथीले पोखराबाट फोन गर्यो। उसको पनि यसपाली टिका लाउन नहुने कुरा बतायो । अनि मैले यसपालीको दशैको बिदा पोखरा साथीको तिरै बिताउने बिचार गरेर अष्टमीको दिन पोखरा तिर लागे । बेलुका ४ बजेको गाडी चढेर म हिँडे , करीब १० बजे पोखरा झरे । मेरो साथी सोम मलाई लिन आएको थियो र हामी दुबै जना उसको मोटरसाईकलमा चढेर घर तिर लाग्यौ । घरमा पुगेर साथीको आमा , बहिनी रोजिना अनि भाई कृष्ण सँग भेटघाट भयो र केहि बेर कुराकानी पछि म र सोम कोठा तिर लाग्यौ । म नुहाई धुवाई गरेर निस्के अनि खाना खान किचन गए । खानपिन सके पछि केहि बेर कुराकानी भयो र हामी सुत्न गयौ । कामको सिलसिलामा सोमको बुवा दिल्ली जानु भा'को रै छ र २ दिन पछि फर्कनु हुने थाहा पाए । बिहान करीब ६ बजे मेरो निद्रा खुल्यो र म बाथरुम भए तिर गए । बाथरुम भित्र बाट बन्द थियो, सायद कोहि पसेको हुनु पर्छ । मैले ढोका खोल्न खोजेको थाहा पाएर भित्रबाट 'एक छिन, म नुहाउँदैछु 'भन्ने बहिनी रोजिनाको आवाज आयो। मैले 'सरी, सरी !' भन्दै पुनः ...
नेपाली यौन कथा संग्रह: खाटमा रचिएका, रातीका उत्तेजक कथा (18+)
यो कुनै शिक्षाप्रद सामाग्री होइनन्। तपाईलाई यस्ता लेख पढ्न मनलाग्दैन भने नहेर्न सूचित गरिन्छ।
यहाँ लेखिएका कथा इन्टरनेटबाट साभार गरिएका हुन। रातीका कथा ट्याग लागेका लेखहरु सबै काल्पनामा आधारित हुन।
18+ Content - BE AWARE !!!