वीर्य किन खाइन्छ ? सामान्यत: प्रकृतिले यसलाई योनिमा राखियोस् भन्ने ध्येय राखेको हुनुपर्छ, त्यसैले यो त्यति मीठो वा स्वादिलो हुँदैन । धेरैजसो व्यक्तिलाई यसको स्वाद वा गन्ध मन नपर्न सक्छ । केही व्यक्तिलाई यस किसिमको यौन क्रियाकलापले यौन आनन्द प्राप्त गर्ने सहयोगी भूमिका खेलेको हुनाले नै यसप्रति लालायित हुन्छन् । कतिपय कुराको सन्दर्भमा सुरुमा यसको स्वाद मन नपरे पनि पछि अभ्यस्त हुने र आफू र आफ्नो यौनसाथीलाई रोचक तथा आनन्ददायक लाग्ने भएकाले यसलाई निरन्तरता दिन्छन् भन्ने तथ्य पनि छ । वीर्यमा प्रजनन क्षमताका लागि आवश्यक शुक्रकीट हुने भएकाले नै यसले निकै महत्त्व पाएको छ । पोषणका दृष्टिले हेरिने शक्तिको कुरा गर्दा एक सामान्य व्यक्तिलाई १८ सयदेखि २२ सय क्यालोरी शक्ति चाहिन्छ र एकपल्टको वीर्य स्खलनमा यस्तै १५ क्यालोरीजति हुन्छ । यति वीर्य खाएको भरमा शारीरिक क्षमता वा यौन जीवनमा नाटकीय परिवर्तन हुन्छ भन्ने कुरामा वैज्ञानिक आधार भएको थाहा छैन । यस्ता परिवर्तनमा कसैले अनुभव गरेको छ भने त्यो मानसिक प्रभाव होला, न कि शारीरिक । अहिले केही अनुसन्धानले अन्य फाइदा भएको कुरा पनि उ
नेपाली यौन कथा संग्रह: खाटमा रचिएका, रातीका उत्तेजक कथा (18+)
यो कुनै शिक्षाप्रद सामाग्री होइनन्। तपाईलाई यस्ता लेख पढ्न मनलाग्दैन भने नहेर्न सूचित गरिन्छ।
यहाँ लेखिएका कथा इन्टरनेटबाट साभार गरिएका हुन। रातीका कथा ट्याग लागेका लेखहरु सबै काल्पनामा आधारित हुन।
18+ Content - BE AWARE !!!