यो ब्लगमा यौानजन्य सामग्रीमात्र भेटिन्छन् त्यसैले १८ वर्ष भन्दा मूनीकाले नहेर्न सावधान गरिन्छ।
यौनसम्पर्कबाटै सुरु भएको जीवन भएपनि समाजमा यौन क्रियाकलाप वर्जित छ। यसलाई मान्छेको बुद्धीको एउटा महानतम उपलब्धी मान्न सकिन्छ कि जे बाट आफु जन्म्यो त्यसलाई अध्यारो कोठामा गर्छ अनि गाली गलौज, हातपात, पिटपाट, चोरी डकैती खुलेआम।
जे होस् रातीका कथा ब्लगमा चिकेको कथाहरु पढ्न आउनेहरुको भीड बिस्तारै बढ्दै गएको छ। यो सामग्री तयार गर्दा सम्म रातीका कथामा प्रकाशित भएका १०० भन्दा बढी कथाहरु करिब ४ लाख पटक पढिसकिएको छ।
पछिल्लो रिपोर्ट अनुसार २०१७ को जुलाइ १ देखि अक्टोबर ३१ (July 1 - Oct 31, 2017) सम्म (अघिल्लो ४ महिना) मा २५-३४ वर्षका पाठकहरु सबैभन्दा बढी ५६ प्रतिशत छन्। यो समुहका पाठकहरु अधिकांस विवाहित तथा नवविवाहित समुहमा पर्दछन्।
भर्खर विवाह गरेका वा विवाह गरेको निकै वर्ष भइसक्दा पनि पत्नी वा पतिबाट यौन सुख नपाएर यो उमेर समुहका पाठकहरु बढी भएको हुन सक्छ।
१८ देखि २४ वर्ष (अल्लारे उमेर समुह)का केटा/केटीहरुले जम्मा पाठकको ३० प्रतिशत ओगटेका छन्।
त्यस्तै ६५ वर्ष भन्दा माथीका बुढाबुढीहरु पनि रातीका कथा पढ्न आउने गरेका छन्।
यस्तो छ गुगलले तयार गरेको रातीका कथाको पछिल्लो चार महिनाको पाठकहरुको रिपोर्ट उमेर अनुसार: